त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा कार्यरत चिकित्सक गोविन्द केसीले आजदेखि सेवाबाट अवकास पाउँदैछन् ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका केसीले उमेरहदका कारण सोमबार सेवाबाट अनिवार्य अवकास पाउन लागेका हुन्।
६३ वर्षीया केसीले आजदेखि अवकास पाउने अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए।
प्रतिक्रिया