काठमाडौं – एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
संस्थालाई धितोपत्र बोर्डले १५० प्रतिशत शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीले १ स् १ दशमलव ५ को अनुपातमा २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर विक्री गर्ने छ ।
१६ करोड २० लाख ६ हजार रुपैयाँ चुक्ता पुँजीको आधारमा हकप्रद जारी गर्न लागेको कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी ४० करोड ५० लाख ६९ हजार पुग्नेछ ।
प्रतिक्रिया