आईपीओ बिक्री गर्न तेह्रथुम पावरले माग्यो अनुमति

६ बर्ष अगाडि

तेह्रथुम पावरले आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

आयोजनाले १ सय रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता प्राथामिक शेयर जारी गर्न अनुमति मागेको हो । 

कुल १२ करोड कित्तामध्ये ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणमा निष्काशन गरिने कम्पनीले जनाएको छ ।

हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइविएल एस क्यापिटल रहेको छ ।
मेरो लगानीबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया