१ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै प्रभु बैंक

६ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डबाट प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति पाएको छ । 

बैंकले एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको हो। 

बैंकले कुल १ अर्ब रुपैयाँ मध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर सर्बसाधारणमा जारी गर्नेछ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र बैंक आफैंले व्यक्तिगत तवरबाट अन्य संस्थापक शेयरधनी तथा संघ संस्थालाई बिक्री गर्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया