काठमाडौं–राष्ट्रपति सीको नेपाल भ्रमणमा सर्वसाधारणमा पर्ने असुविधा र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि बिदा दिइएको थियो ।
भोली नेपाल आउनलागेका राष्ट्रपति सी आइतबार चीन फर्कने छन् ।
प्रतिक्रिया