सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा पर्सी (आइतबार) सार्वजनिक बिदा दिने भएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सीको स्वागतका लागि विदा दिने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो ।
नेपालमा विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने सरकारी प्रचलन पहिल्यैदेखि छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।
चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्
प्रतिक्रिया