दुर्घटनामा ३ को मृत्यु

६ बर्ष अगाडि

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । 
कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउँदै लु १ ज ४३२९ नम्वरको स्कारपियो सवारी दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकास विष्ट जानकारी दिए । 
८  जना सवार रहेको जनाईएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया