बेवारिसे अवस्थामा शव फेला

६ बर्ष अगाडि

महोत्तरीमा एक महिलाको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शब गौशाला नगरपालिका १० थापाटोल स्थित मरहा नदीको किनारमा बिहीबार बिहान फेला परेको हो । 

शवको प्रकृति हेर्दा कसैले बलत्कार गरेर हत्या गरेको हुन सक्ने जस्तो देखिएको महोत्तरी प्रहरीले जनाएको छ । मृतकको मुख बाँधिएको अवस्थामा छ भने शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया