विजया दशमीको अवसरमा पोखरामा दैनिक साढे पाँच करोड रुपैंयाको नोट सटाही हुने गरेको छ ।
नेपाल राष्ट्र बैंक पोखरा शाखाले शुक्रबारबाट दैनिक एक हजार ५० भन्दा बढीलाई ५ करोड छ० लाख भन्दा बढी नयाँ नोट साट्दै आएको छ ।
गत समबार बैंकले ५ करोड ५६ लाख, मंगलबार ५ करोड ६६ लाख र बुधबार ५ करोड ५० लाख भन्दा बढी नयाँ नोट साटेको ट ।
बैंकले पोखराबाट मात्रै एक अर्ब २५ करोड नयाँ नोट साट्ने योजना बनाएको छ ।
कारोबार दैनिकबाट
प्रतिक्रिया