वेबसाइटबाट पनि हटाइए महरालाई

६ बर्ष अगाडि

सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयको वेबसाइटबाट हटाइएको छ । संघीय संसद प्रतिनिधिसभाको वेबसाइटबाट उनको नाम हटाइएको हो ।

संसदकै एक महिला कर्मचारीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेपछि महराले मंगलबार उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया