सर्वसाधारणको ७५ करोड जोखिममा

६ बर्ष अगाडि

सर्वसाधारणलाई बचतमा प्रोत्साहन गरी लगानीको अवसर सिर्जना गर्ने उद्देश्यले स्थापना भएको नागरिक लगानी कोषको ७४ करोड निक्षेप जोखिममा परेको छ ।

कोषमा सरकारी कर्मचारीका साथै अन्य संघ संस्थामा आवद्ध कर्मचारीले बचत संकलन गर्दै आएका थिए ।

उक्त बचतलाई विभिन्न बैक र वित्तीय संस्था मार्फत विभिन्न क्षेत्रमा लगानी गर्दै आएको थियो ।

कोषको यस्तै लगानीमध्यको करिब ७५ करोड जोखिममा परेको हो ।

कोषले निक्षेप राखेको सातवटा संस्था  आफै वित्तीय जोखिजम र खारेजीको प्रकिृयामा रहेकाले कोषको पैसा फिर्तामा सम्सया देखिएको हो ।
नागरिक आर्थिकबाट 

६ बर्ष अगाडि

प्रतिक्रिया