बलात्कार प्रमाणित भएमा सभामुख महरालाई १० वर्ष जेल !

६ बर्ष अगाडि

काठमाडौं – बलात्कारको आरोप प्रमाणित भएमा प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महरालाई १० वर्षसम्म कैद सजाय हुने भएको छ । संघीय संसद सचिवालयकी एक कर्मचारीले सभामुख महराले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । 

उनले आइतबार साँझ ८ बजेतिर महराले शान्तिनगरस्थित आफ्नै कोठामा आएर मदिरा सेवन गरि महराले आफुलाई करणी गरेको आरोेप लगाएकी छिन् । यद्यपी महराको सचिवालयले भने त्यसको खण्डन गरेको छ । महराले राजीनामा गर्ने तयारी गरेको हल्ला पनि चलिरहेकै छ । 

कानुनमा पनि महराले जबरजस्ती करणी गरेको प्रमाणित भएमा उनलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ । करणी सम्बन्धी कसुरको सजाय निर्धारण सम्बन्धी
 

६ बर्ष अगाडि

प्रतिक्रिया