पूर्वमाओवादी नेताहरुले महरालाइ भने : 'राजिनामा दिनुस्'

६ बर्ष अगाडि


काठमाडौं– प्रचण्डसहित कृष्ण बहादुर महरा विवादमा तानिएसँगै नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसेको छ । 

प्रचण्डसहित पूर्वमाओवादी निकटका नेताहरु सहभागी बैठकमा महरामाथि गम्भीर आरोप लागिपसेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने धारणा नेताहरुले राखेका छन् ।

नेताहरुले महराले राजीनामा दिनुपर्ने सुझाव बैठकले दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा महराको ‘कमजोरी’ देखिएको भन्दै उच्च ओहदामा रहेका व्यक्तिले माथि प्रश्न उठिसकेपछि

राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने धारणा अधिकांश नेताहरुबाट आएको उनको भनाइ थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया