स्मार्टको दशैं बिषेश अफर, २ सय ९९ रुपैंयामै ४५ जिबी डाटा

६ बर्ष अगाडि

दशैंको अवसर पारेर स्मार्टले नयाँ उपहार योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत स्मार्टबाट केबल ९९ पैसामा सबै नेटवर्कमा कुरा गर्न सकिन्छ ।

साथै ९९ रुपैंयामा ३० दिन मान्य हुने गरि १०० मिनेट टकटाइम पनि प्राप्त गर्न सकिनेछ ।

उक्त सुविधा प्राप्त गर्नका लागी ८१४१८१८४८१३ डायल गर्नु पर्ने हुन्छ । त्यस्तै दशै डाटा अन्तर्गत २ सय ९९ रुपैंयामा हरेक दिन १.५ जिबी डाटाका दरले ३० दिन सम्म ४५ जिबी डाटा लिन सकिनेछ ।

उक्त सुविधाका लागी ८१४१८३८२८१३ डायल गर्नु पर्ने हुन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया