काठमाडौं – राष्ट्रियसभामा कोमल वलीको कार्यकाल चार वर्ष हुने भएको छ । आज राष्ट्रिय सभा सदस्यको कार्यकाल निर्धारणका लागि भएको गोला प्रथाबाट उनको कार्यकाल चार वर्ष कायम भएको हो । वली प्रदेश ५ बाट राष्ट्रियसभा सदस्य चयन भएकी थिइन् ।
प्रतिक्रिया