बलिउड अभिनेता विजू खोटेको मृत्यु

६ बर्ष अगाडि

बलिउड अभिनेता विजू खोटेको ७७ वर्षको उमेरमा मृत्यु भएको छ ।

विजू खोटे उनले शोले फिल्ममा अभिनय गरेको पात्र ‘कालिया’बाट बढी चिनिन्छन् । 

उनी सन् १९६४ देखि फिल्म क्षेत्रमा कार्यरत थिए । शोलेको अतिरिक्त उनले कयैन फिल्ममा काम गरे ।

तर शोले फिल्मको उनले अभिनय गरेको पात्रका भने प्रत्येक सम्बाद आज पनि चर्चित छन् । 

हिन्दी फिल्मका दर्शकले समाजिक संजालमा विजूको निधनमा उनले निभाएको कालिया पात्रको सम्झना गरिरहेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया