राष्ट्रियसभामा गोलाप्रथाः  राष्ट्रियसभा अध्यक्षको कार्यकाल ६ वर्ष

८ बर्ष अगाडि

काठमाडौं – राष्ट्रियसभामा  राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल ६ वर्ष कायम हुने भएको छ ।  आज राष्ट्रिय सभा सदस्यको  कार्यकाल निर्धारणका लागि भएको गोला प्रथाबाट उनको कार्यकाल ६ वर्ष कायम भएको हो । 
तिमल्सिना  प्रदेश ४ बाट राष्ट्रियसभा सदस्य चयन भएका थिए । 
यसैगरी राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल  ४ वर्ष कायम भएको छ  भने दीनानाथ शर्माको कार्यकाल पनि ४ वर्ष कायम भएको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया