पन्ध्र वर्ष अगाडीबाट चर्चामा आएको मेलम्ची खानेपानी आयोजनाको नयाँ ठेकदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ ।
निर्माण सुरु भएको पन्ध्र वर्षको अवधिमा आयोजनाको तीनवटम ठेकदार कम्पनीसँग समझौता भएका थियो ।
आयोजनाले आईतबार सिनो हाइड्रोसँग सुरुङ निमार्ण एक वर्ष भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ ।
तर तनि दशक देखिको हल्ला र डेढ दशक देखिको विवादै विवादमा कारण सम्झौता अनुसार काम हुनेमा काठमाडौंवासी ढुक्क भने छैनन् ।
नागरिक दैनिकबाट
प्रतिक्रिया