‘ज्ञानेन्द्र शाहीलाई केहिभए ओली, प्रचण्ड र बादलले राजीनामा दिनुपर्छ’

६ बर्ष अगाडि

काठमाडौं – ज्ञानेन्द्र शाहीलाई चितवनमा शनिबार नेकपा कार्यकर्ताहरु आक्रमण गरेको भन्‍दै आइतबार माइतीघर मण्डलामा ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ताहरुले प्रदर्शन गरेका छन्।

ज्ञानेन्द्र शाहीको ज्‍यानमाथि तलमाथि भए केपी ओली, प्रचण्ड र गृहमन्त्री बादलले राजीनामा दिनुपर्ने अभियानका अभियन्ताहरुले माग गरेका छन् ।

‘अपराधिहरुको राज भएको छ। अपराधिहरुको राज भएको छ। फासिष्टहरुको राज भएको छ।आजसम्‍म नेपाली जनताले ल्‍याएका उपलब्धिहरुमाथि कालो पोतिएका छन्।’ 

६ बर्ष अगाडि

प्रतिक्रिया