नेप्सेमा ४ कम्पनीको शेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ?

६ बर्ष अगाडि

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा  यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भए ।

त्यसमा लुम्बिनी विकास बैंकको ३७ लाख ७१ हजार ९७२ कित्ता शेयर लाभांश, सिद्धार्थ म्युअल फण्डको १२ करोड एकाइ साधारण शेयर, सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६ कित्ता शेयर लाभांश र सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ लाख २९ हजार ३१० कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया