अबको बन्ला त आईजीपी ?

६ बर्ष अगाडि

आगामी माघबाट प्रहरी माहानिरीक्षक (आईजीपी) सर्वेन्द« खनालले अनिवार्य अवकाश पाउदैछन् ।

तर आईजीपी बन्नका लागी भने अहिलेबाट नै होटबाजी सुरु भएको छ ।

अहिलेका आईजीपी प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

उनी सहित तीन एआईजी, १८ डिआईजी र एक एसएसपी गरी २३ जनाले एकैपटक माघ २८ गते बाट अवकाश पाउनेछन् ।
आर्थिक राष्ट्रिय दैनिकबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया