काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।
यसवर्ष असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ ।
२१ गते मंगलबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ । मंगलबार १० बजेर ३५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम समय रहेको छ ।
विज्ञप्ति

प्रतिक्रिया