ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण

६ बर्ष अगाडि

भ्रष्टाचार विरोधी अभियान्ता भनिने ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । बा ३ ख ४५ नम्बरको उनी सवार माइक्रोबसमा अज्ञात समूहबाट आक्रमण हुँदा शाही घाइते भएका हुन् र 

चितवनको चौबिसकोठीस्थित ग्लोबल होटलबाट माइक्रोबसमा बाहिर निस्कदै गर्दा शाहीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानाएको छ । 

आक्रमणबाट उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। 
 शाहीको सीमसी अस्पतालमा उपचार भइरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया