असोज १२ गते सार्वजनिक बिदा

६ बर्ष अगाडि


पोखरा– गण्डकी प्रदेश सरकारले आउँदो घटस्थापनामा सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटस्थापनामा विदा दिने निर्णय गरेको छ । 

प्रदेश सरकारकाका अनुसार विभिन्न क्षेत्रबाट बिदाको माग आएकाले घटस्थापना (आउँदो १२) गते बिदा दिने भएको हो ।

प्रदेश सरकारले वर्षमा  ६ दिन सार्वजनिक बिदा दिन पाउँछ । प्रदेश सरकारले पाउजे बिदामध्येबाट उक्त बिदा दिइएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया