दशैंका लागि बोका तयार

६ बर्ष अगाडि

दशैं र तिहार नजिकिँदै छ । यी पर्वका लागि हिमाली मुस्ताङबाट हजारौं खसी बोका ल्याइने गरिन्छ । तर, यसरी आयात गरिने च्याङ्ग्रा, खसी रोक्न यस वर्ष तंग्रामका महिलाले ७०० भन्दा बढी खसी बोका गाउँमै तयार गरेको अध्यक्ष श्रीसले जानकारी दिए । 

यस पटक सप्तरङ्गी सहकारीले ३१५ र वसन्त सहकारीले ४०५ वटा खसी बोका बिक्री गर्ने लक्ष्य राखेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया