इटहरी उपमहानगरपालिकाले इटहरीका विभिन्न ठाउँमा फ्रि वाईफाई सेवा सुरु गरेको छ ।
उपमाहानगरले वल्र्डलिंकसँको सहर्कायमा तत्कालका लागि उपमहानगर परिसर, रेयुकाई चौतारी, इटहरी बसपार्क, बुढिगंगा मुक्तीघाट, लक्ष्मीनारायण मन्दिर आदि क्षेत्रमा वाईफाई जडान गरेको हो ।
त्यस बाहेक अन्य क्षेत्रमा पनि महानगरले वाईफाई जडान गर्ने योजना बनाएको छ ।
आर्थिक राष्ट्रिय दैनिकबाट
प्रतिक्रिया