तीन मन्त्रीको सम्पत्ति विवरण किन राखियो गोप्य ?

६ बर्ष अगाडि

मन्त्री परिषद्को कार्यलयले मन्त्रीहरुको पुरानो सम्पत्ति विवरण सार्वजनिक गरिरहदा तीन मन्त्रीको सम्पत्ति विवरण गोप्य रहेको पाइएको छ ।

सरकारमा रहेका समाजवादी पार्टी नेपालका मन्त्रीहरुले अहिले सम्म पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव त्यसैगरी सहरि विकासमन्त्री मोहम्मद इस्तियमक राई र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द् चौधरीको सूचीमा सम्पत्ति विवरण सार्वजनिक नभएको हो ।

मन्त्री परिषद्को सूचिमा विवरण प्राप्त भनेर लेखिएता पनि सार्वजनिक भने गरिएको छैन् ।

नयाँ पत्रिकाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया