होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता कम्पनी स्याकर ट्रेडिङले होन्डा ड्रिम एक्सचेन्ज अफर ल्याएको छ ।
उक्त योजना अनुसार असोज ९, १० र ११ गते होन्डा शोरुम धोबीघाटमा कुनै पुरानो कारसँग नयाँ कार साटिनेछ ।
कम्पनीले एक्चेन्ज सगँसगैँ बोनस समेत दिने भएको छ ।
दशैं योजना अनतर्गत हन्डाले ९.५ प्रतिशत ब्याजदरमा ७० प्रतिशत सम्मको फाइनेन्स सुविधा दिने छ ।
त्यस्तै रु १ लाख सम्मको आकर्षक बोनस एक्सचेन्ज र रु ५०० सम्मको आकर्षक बोनस दिनेछ ।
आर्थिक अभियानबाट
प्रतिक्रिया