पुस्तकालय बनाउन मुक्तिनाथ विकास बैंककाे सहयाेग

६ बर्ष अगाडि

चितवन रत्ननगरको टरौली सामुदायिक पुस्तकालयलाई मुक्तिनाथ विकास बैकले आर्थिक सहयोग गरेको छ।

बैंकले पुस्तकालयको भवन निर्माणका लागि वित्तिय सहयोग स्वरुप ३० सहयोग गरेको हो ।

मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका सांसद कृष्ण प्रसाद खनालले पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई रु ३० हजारको चेक हस्तान्तरण गरे ।

६ बर्ष अगाडि

प्रतिक्रिया