चरेससहित पक्राउ परेका राई र चौधरी सार्वजनिक

६ बर्ष अगाडि

आठ किलो चरेससहित पक्राउ परेका   गिता राई  र अविनाश चौधरीलाई  आज  मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । 

सुगौली नगरपालिका–१ का  गिता राई र भक्तपुर थिमीबाट ह्यान्डिल लक तोडी चोरेर ल्याउँदै गरेको ल ५४प६०९८ नम्बरको मोटरसाइकलसहित रौतहटको चन्द्रपुर नगरपालिका–८ का अविनाश चौधरीलाई  आज मकवानपुर प्रहरीले सार्वजनिक गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया