सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको कृषि क्षेत्रमा सोचेअनुरुप परिवर्तन हुन नसकेको बताएका छन्।
प्रदेश कृषि विकास रणनीति तयारीका लागि जिल्ला समन्वय समितिका प्रमुख एवं विज्ञहरूसँग आज धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गर्नुपर्ने आवश्यकता औँल्याए ।
मुख्यमन्त्री भट्टले भन्े, “कृषि कर्ममा लागेका व्यक्तिलाई सम्मान गर्न सक्नुपर्दछ र यसलाई सम्मानित पेशाको रुपमा अगाडि बढाउन सक्नुपर्दछ ।”
प्रतिक्रिया