मोटरसाइकल चोरी गर्न खोज्ने पक्राउ

६ बर्ष अगाडि

कागेश्वरी मनहरा नगरपालिका–७ स्थित पार्किङ गरी राखेको बा।७० प ६८८६ नम्बरको मोटरसाइकल चोरी गर्न खोज्ने कागेश्वरी मनहरा नगरपालिका(७ बस्ने १८ वर्षीय सुसन परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा परियारलाई सवारीधनीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरे पश्चात महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया