सांग्रिलाका ग्राहकलाई क्यान्सर अस्पतालमा छुट

६ बर्ष अगाडि

काठमाडौं – अब सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरु लाई नेपाल क्यान्सर हस्पिटलमा  छुट हुने भएको छ ।

सांग्रीला डेभलपमेन्ट बैंक र क्यान्सर अस्पताल बिच सो सम्झौता भएको हो । 

सम्झौता अनुसार कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया