अब महेन्द्र र चमेरो गुफामा तिव्र क्षमताको फ्री वाईफाई

६ बर्ष अगाडि

पोखराको महेन्द्र र चमेरो गुफामा फ्री वाईफाई सेवा सुरु भएको छ ।

वल्र्ड लिंकको सहयोगमा उक्त गुफाहरुमा तिव्र क्षमताको वाईफाई जडान गरिएको हो ।

उक्त वाईफाई सेवाले गुफको थप प्रचार हुने देखिन्छ ।
आर्थिक अभियानबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया