कक्षा ११ को नतिजा आज प्रकाशित हुँदै

६ बर्ष अगाडि

नेपाल परिक्षा बोर्डले कक्षा ११ को नतिजा आज प्रकाशित गर्ने भएको छ ।

उक्त  नतिजा प्रकाशन गर्न सोमबार नै सबै तयारी पुरा भईसकेको हो ।

गत जेठमा भएको कक्षा ११ को परिक्षामा देशभरबाट ५ लाख ९ हजार परीक्षार्थी सहभागी थिए ।

बोर्डले यो वर्ष अघिल्लो वर्ष भन्दा छिटो परिक्षाफल प्रकाशित गर्न लागेको हो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया