श्री एयरलाइन्सको दसैं, तिहार योजना, ५०० रुपैयाँमै  हवाइ यात्रा

६ बर्ष अगाडि

हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ज्यष्ठ नागरिकका लागी नयाँ योजना ल्याको छ ।

एयरलाइन्सले दसैं तिहार र छठ पर्वको अवसर पारेर उक्त योजना ल्याएको हो ।

योजना अनतगर्त ८५ वर्ष पुगेका ज्येष्ठ नागरिक लाई ५०० रुपैयाँमै हवाइ यात्रा गराइनेछ भने ७० वर्ष पुगेका लाई ५० प्रतिशत छुटमा यात्रा गराइने श्री एयर लाइन्सले बताएको छ ।

उक्त सुविधा भने एउटा उडानमा दुई जनालाई मात्र दिइनेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया