इच्छाअनुसार देवकोटालाई हेलिकप्टरमार्फत जन्मस्थलमा जे देखियो (फोटोफिचर)

८ बर्ष अगाडि

काठमाडौं– बाँसबारीस्थित  न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्यूरो चिकित्सक डा।उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा पुर्याइएको छ ।  उनकै इच्छाअनुसार देवकोटालाई हेलिकप्टरमार्फत जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लगिएको हो ।

देवकोटाले  आफ्नो गाउँ र जन्मघरमा जाने इच्छा देखाएपछि त्यहाँ लगिएको  अस्पताल पारिवारिक स्रोतको भनाई छ । उनले जन्मघरस्थित सिस्नेपानी धाराको पानी खाने इच्छा जाहेर गरेपछि उनलाई गाउँ लगिएको जनाइएको छ । उनको न्यूरो अस्पतालको सघनकक्षमा उपचार हुँदै आएको थियो ।

८ बर्ष अगाडि

प्रतिक्रिया