शिक्षक सेवा आयोगले प्राथमिक तहकाे अध्यापन अनुमति पत्र (लाइसेन्स) परिक्षा असाेज ९ गतेदेखि सञ्चालन गर्ने भएकाे छ ।
आयोगले साेमबार सूचना प्रकाशित गरी परिक्षा मिति र केन्द्रकाे विवरण सार्वजनिक गरेकाे हाे ।
आयोगको निर्णय अनुसार परीक्षा असोज ९ गते बिहान ८ बजे बाट संचालन हुनेछ ।
हेर्नुहाेस् प्राथमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको केन्द्र र विद्यार्थी विवरण ः
प्रतिक्रिया