सिटिजन लाइफको आइपिओ आउँदै

६ बर्ष अगाडि

काठमाडौं – सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) बिक्री र्ने भएको छ ।

कम्पनीको यही असोज २९ गते हुने दोस्रो वार्षिक साधारणसभामा आईपीओ निष्कासनका लागि प्रस्ताव पेश हुने भएको छ ।

साधारणसभबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासनको काम सुर गर्ने छ । कम्पनीको चुत्तापुँजी रु १ अर्ब ७५ करोड छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया