काठमाडौंको मेरिएट होटलले दशैंको अवसरमा ग्राहक लाइ अफर ल्याएको छ ।
अफर अनुसार होटलले जोडीलाई ठमेल किचेनको कसम्प्लमेन्टरी बुफेमा ब्रेकफास्टसहित दुई दिनका लागि डिलक्स कोठाको व्यवस्था गरेको छ ।
उक्त सुविधा अक्टोबर ३ देखि १० तारिख सम्म रु १४ हजार ५०० को प्याकेजमा उपलब्ध हुनेछ ।
यस्तै स्पा ट्रिमेन्ट, चारवटै रेस्टुराँमा वाईफाई सहित खाना तथा पेय पदार्थमा २५ प्रतिशत छुट समेत गरेको छ ।
आर्थिक अभियानबाट
प्रतिक्रिया