फेसबुकका हजारौं एप निलम्बित

६ बर्ष अगाडि

सामाजिक सञ्जाल फेसबुकले हजारौं एप निलम्बित गरेको छ ।

क्याम्ब्रिज एनालिटिकाले करोडौं प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरेपछि प्रयोगकर्ताको डाटा चुहिनबाट रोक्न फेसबुकले यो कदम चालेको हो ।

कम्पनीले चार सय प्रयोगकर्ताहरु ले बनाएको एपहरु निलम्बित  गरेको छ ।

तापनि निलम्बित गरिएका एपहरु प्रयोगकर्ताका लागी जोखिमपुर्ण भने नभएको फेसबुकले बताएको छ ।

सन् २०१८ मा क्याम्ब्रिज एनालिटिकाले अमेरिका लगायतका देशहरुको निर्वाचन प्रभावित पार्न झण्डै ९ करोड प्रयोगकर्ताको निजी जानकारी प्रयोग गरेको खुलेको थियो ।
आर्थिक अभियानबाट 

६ बर्ष अगाडि

प्रतिक्रिया