खेलकुदको नेतृत्वमा आइजिपी भन्दा गुन्डानाइके  माथि

६ बर्ष अगाडि

नेपालको खेलकुद संघमा आइजिपी देखि लिएर डन सम्म देखिएका छन् ।

नेपालको तेक्वान्दो संघका उपाध्यक्षमा आइजिपी सर्वेन्दर् खनाल रहेका छन भने अध्यक्षमा डन चक्रे मिलन रहेका छन् ।

यसबाट सुरक्षा निकायका आइजिपी भन्दा गुन्डा नाइके खेलकुदको नेतृत्वमा माथि रहेको देखिन्छ।
नयाँ पत्रिकाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया