बालुवाटरमा प्रधानमन्त्रीका लागी ३० करोड बराबरको भवन शिलान्यास भएको छ ।
उक्त भवनको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिहिबार भएको हो ।
पहिलाकै भवन नजिकै निमार्ण हुन लागेको उक्त भवन ९ महिना भित्रमा निर्माण सम्पन्न हुनेछ ।
पहिलाको भवन राज्य संचालनका लागी उपयुक्त नभएको भन्दै उक्त भवन निमार्ण गर्न लागिएको हो ।
प्रतिक्रिया