अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

६ बर्ष अगाडि

नेपालमा पक्राउ परेका अमेरिकी मोस्ट वान्टेड नाथन बेडफोर्ड मकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ ।

यौन दुराचारका अभियुक्तलाई लैजान १ लाख डलर खर्च भएको छ ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिर्यको अमेरिकी जाहाज बिहीबार नाथनलाई लिएर फिर्ता भएको छ ।

उक्त विमानमा चालक दलका सदस्यबाहेक तीन सुरक्षाकर्मी नेपाल आएका थिए ।
नयाँ पत्रिकाबाट 
 

६ बर्ष अगाडि

प्रतिक्रिया