कर्मचारीलाई घर बनाउन मात्रै १ खर्ब ७९ अर्ब १७ करोड सापटी

६ बर्ष अगाडि

कर्मचारी सञ्चय कोषले कर्मचारीको घर बनाउन र गाडी किन्नकलाई मात्रै १ खर्ब ७९ अर्ब १७ करोड सापटी दिएको  छ ।

कोषले विभिन्न क्षेत्रमा रु ३ खर्ब ३८ अर्ब ६ करोड लगानी गरेकोमा उक्त १ खर्ब ७९ अर्ब १७ करोड रकम सञ्चयकर्ताले सापटीको रुपमा लिएका हुुन् ।

सञ्चयकर्ताबाट असार मसान्त सम्ममा जम्मा भएको ३ खर्ब ४५ अर्ब ६९ करोड मध्यको ९८ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरीएको छ भने  २ प्रतिशत रकम  विविध सम्पत्ति तथा बैंक मैज्दातमा रहेको कोषले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया