नेपाल वायु सेवा निगमलाई चीनबाट किनिएको र अनुदानमा ल्याएको ६ वटा चिनियाँ जाहाज घाँडो भएको छ ।
पाईलटको अभाव सगैँ सहज रुपमा पार्टपुर्जा नपाउदा उक्त जाहाजहरु पर्ण रुपमा संचालन हुन सकेका छैनन् ।
अहिले निगमसगँ ५६ सीट क्षमताका दुईवटा र १७ सीट क्षमताका चारवटा गरी ६ वटा चिनियाँ जाहाज रहेकाछन् ।
आर्थिक अभियानबाट
प्रतिक्रिया