मुक्तिनाथ बैंकले गर्यो अटिजम केयरलाई सहयोग

६ बर्ष अगाडि

पोखरा – मुक्तिनाथ विकास बैंकले अटिजम केयर नेपाल सोसाइटी कास्कीलाई रु. एक लाख आर्थिक सहयोग गरेको छ ।

भवन निर्माणका लागि अटिजम केयर नेपाललाई मुक्तिनाथले सहयोग गरेको हो । अटिजम केयर नेपालले जिल्लाभरका अटिजम भएका बालबालिकालाई विभिन्न क्षेत्रबाट सहयोग गर्दै आएको छ ।

सामाजिक सेवाका खुलेका अटिजम केयर नेपाल सोसाइटीलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले चेक हस्तान्तरण गरेका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया