स्टाइल सुजले दशैं तिहार र छठ पर्वलाई लक्षित गरेर नयाँ उपहार योजना ल्याएको छ ।
उपहार योजना अनुसार एक जोर जुत्ताको खरिदमा एक सय देखी एक लाख सम्म नगद उपहार रहनेछ ।
उक्त कम्पनीले अहिले सम्ममा ५०० भन्दा बढी डिजाइनका जुत्ता बजारमा ल्याएको छ ।
प्रतिक्रिया