रनर मोटरसाइकलकोे फेस्टिभल अफर, भाग्यशालीलाई बंगलादेश घुम्ने अवसर

६ बर्ष अगाडि

बंगलादेशको प्रतिष्ठित ब्रान्ड रनर मोटरसाइकलले फेस्टिभल अफर ल्याएको छ ।
उक्त अफर अन्र्तगत रनर मोटरसाइकलको खरिदमा २० हजार सम्मको नगद छुटको व्यवस्था गरेको छ ।
साथै उक्त चाडभरीमा खरिद गर्ने प्रत्येक सय जना मध्यको एक भाग्यशाली विजेताले बंगलादेशको रनर फ्याक्ट्रि घुम्न पाउनेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया