प्रमाण नपुगेपछि छुटे ज्ञानेन्द्र शाही

६ बर्ष अगाडि

अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले हिरासतमा राखेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । 

अभद्र व्यवहारसम्बन्धी कसूरमा प्रमाण नपुगेपछि उनलाई प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको हो ।

प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको थियो । पक्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको जनाएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया